सामग्रीमा जानुहोस्

सिकागो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिकागो संयुक्त राज्य अमेरिकाको ग्रेट लेकहरुको तटमा अवस्थित एउटा शहर हो। यो शहर इलिनोइ राज्यको सबैभन्दा ठुलो शहर हो साथै जनसंख्याको आधारमा यो शहर संयुक्त राज्य अमेरिकाको तेस्रो ठुलो शहर हो।